२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले अस्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य

India set Australia a target of 206 runs

काठमाडौं । टस हारेर ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको शानदार इनिङ्सको मद्दतले २० ओभरमा पाँच विकेट गुमाएर २०५ रन बनाएको थियो । यो खेलमा भारतले बलियो ब्याटिङ गर्दै अस्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको छ ।

यो विश्वकपमा भारतले २०० रन बनाएको यो पहिलो पटक हो । अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेर जोस हेजलवुडले विराट कोहलीलाई खाता नखोल्दै डकआउट गरेर कप्तानको निर्णय सही साबित गरेका थिए । तर, रोहित आज अर्कै रंगमा देखिए र उनले आँधीबेहरी ब्याटिङ गर्दै कंगारु टोलीका बलरलाई नराम्ररी चुटे । यस अवधिमा रोहितले १९ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस