२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘एमालेमा कुनै पनि गुटउपगुट छैन्’ : प्रदीप ज्ञवाली

८ असार, हेटौंडा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा कुनै पनि गुटउपगुट नरहेको बताएका छन् ।

शनिबार बिहान एमाले मकवानपुरले हेटौंडास्थित पार्टी कार्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी केन्द्रमा कुनै पनि गुटउपगुट नरहेको बताएका हुन् । उनले जिल्ला अधिवेशनको निर्वाचनमा प्यानल बनाएपनि निर्वाचनपछि गुटउपगुट अन्त्य गर्न आग्रह गर्दै सबैलाई एकजुट भएर पार्टीको काममा लाग्न आग्रह गरे ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस