२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मिस एसईई नेशनल २०२४ को उपाधि सिबानी जोशीले चुमिन्

काठमाडौं । मिस एसईई नेशनल २०२४ को उपाधि सिबानी जोशीले जित्न सफल भएकी छिन् । आज भएको ग्राण्ड फिनालेमा जोशीले उपाधि प्राप्त गरेको घोषणा भएको हो ।

प्रतियोगिताको फष्ट रनरअप अपर्णा नेपाल र सेकेण्ड रनरअप काब्या अधिकारी बने । समारोहमा मिस एसईई नेशनल २०२३ की बिजेता कृतिका रेग्मीले यो बर्षकी विजेता सिबानी जोशीलाई क्राउन लगाइदिन् ।

 

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस