२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल १ रनले मात्र पराजित भएको दक्षिण अफ्रिकाले अमेरिकालाई धुलो चटायो, १० ओभरमा १०१

USA VS South Africa

काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई धुलो चटाएको छ । पहिले ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १० ओभरमा नै १०१ रन बनाएको छ ।

उसले मात्र एक विकेट गुमाएको छ । यो हेर्दा अहिलेसम्मकै ठूलो स्कोर हुने संकेत देखिन्छ । दक्षिण अफ्रिकासँग नेपाल मात्र एक रनले पराजित भएको थियो ।

 

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस