२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा कुन देशले कोसँग कहिले भिड्छन् ? [ तालिकासहित ]

T20 World Cup 2024 super 8

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । साथै खेल समेत तय भएको छ । सुपर ८ को ग्रुप–१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप–२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् । १९ जुनमा अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । २० जुनमा इंग्ल्यान्ड र वेष्टइण्डिज साथै अफगानिस्तान र भारतबीच खेल हुनेछ ।

२१ जुनमा अष्ट्रेलिया र बंगलादेश साथै इंग्ल्यान्ड र दक्षिण अफ्रिका खेल्नेछन् । २२ जुनमा अमेरिका–वेष्टइण्डिज र भारत–बंगलादेश खेल्नेछन् । २३ जुनमा अफगानिस्तान र अष्ट्रेलिया एवं अमेरिका र इंग्ल्यान्ड खेलनेछन् । २४ जुनमा वेष्टइण्डिज र दक्षिण अफ्रिका साथै अष्ट्रेलिया र भारतबीच खेल हुनेछ । सुपर ८ को अन्तिम खेल अफगानिस्तान र बंगलादेशबीच जुन २५ मा हुनेछ ।

T20 World Cup 2024 Super 8 Fixtures List

Date Day Match Venue Time (IST)
June 19 Wednesday USA vs South Africa North Sound, Antigua and Barbuda 8 PM
June 20 Thursday England vs West Indies Gros Islet, St Lucia 6 AM
June 20 Thursday Afghanistan vs India Bridgetown, Barbados 8 PM
June 21 Friday Australia vs Bangladesh North Sound, Antigua and Barbuda 6 AM
June 21 Friday England vs South Africa Gros Islet, St Lucia 8 PM
June 22 Saturday USA vs West Indies Bridgetown, Barbados 6 AM
June 22 Saturday India vs Bangladesh North Sound, Antigua and Barbuda 8 PM
June 23 Sunday Afghanistan vs Australia Kingstown, St. Vincent 6 AM
June 23 Sunday USA vs England Bridgetown, Barbados 8 PM
June 24 Monday West Indies vs South Africa North Sound, Antigua and Barbuda 6 AM
June 24 Monday Australia vs India Gros Islet, St Lucia 8 PM
June 25 Tuesday Afghanistan vs Bangladesh Kingstown, St. Vincent 6 AM

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस