काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । साथै खेल समेत तय भएको छ । सुपर ८ को ग्रुप–१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप–२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् । १९ जुनमा अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । २० जुनमा इंग्ल्यान्ड र वेष्टइण्डिज साथै अफगानिस्तान र भारतबीच खेल हुनेछ ।
२१ जुनमा अष्ट्रेलिया र बंगलादेश साथै इंग्ल्यान्ड र दक्षिण अफ्रिका खेल्नेछन् । २२ जुनमा अमेरिका–वेष्टइण्डिज र भारत–बंगलादेश खेल्नेछन् । २३ जुनमा अफगानिस्तान र अष्ट्रेलिया एवं अमेरिका र इंग्ल्यान्ड खेलनेछन् । २४ जुनमा वेष्टइण्डिज र दक्षिण अफ्रिका साथै अष्ट्रेलिया र भारतबीच खेल हुनेछ । सुपर ८ को अन्तिम खेल अफगानिस्तान र बंगलादेशबीच जुन २५ मा हुनेछ ।
T20 World Cup 2024 Super 8 Fixtures List
Date | Day | Match | Venue | Time (IST) |
June 19 | Wednesday | USA vs South Africa | North Sound, Antigua and Barbuda | 8 PM |
June 20 | Thursday | England vs West Indies | Gros Islet, St Lucia | 6 AM |
June 20 | Thursday | Afghanistan vs India | Bridgetown, Barbados | 8 PM |
June 21 | Friday | Australia vs Bangladesh | North Sound, Antigua and Barbuda | 6 AM |
June 21 | Friday | England vs South Africa | Gros Islet, St Lucia | 8 PM |
June 22 | Saturday | USA vs West Indies | Bridgetown, Barbados | 6 AM |
June 22 | Saturday | India vs Bangladesh | North Sound, Antigua and Barbuda | 8 PM |
June 23 | Sunday | Afghanistan vs Australia | Kingstown, St. Vincent | 6 AM |
June 23 | Sunday | USA vs England | Bridgetown, Barbados | 8 PM |
June 24 | Monday | West Indies vs South Africa | North Sound, Antigua and Barbuda | 6 AM |
June 24 | Monday | Australia vs India | Gros Islet, St Lucia | 8 PM |
June 25 | Tuesday | Afghanistan vs Bangladesh | Kingstown, St. Vincent | 6 AM |