२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

३ असार, काठमाण्डौँ । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान पृथ्वी राजमार्गमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका ३ मा पहिरो खसेको हो ।

मुग्लिनमलेखु खण्डमा पर्ने फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले पहिरो खसेको क्षेत्रमा सडक निर्माणको काम चलिरहेको थियो । पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको छ ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस