२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालका विकेट एकपछि अर्को गर्दै गिरे, २४ रनमा ४ विकेट गुमायो

काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालका विकेट एकपछि अर्को गर्दै लगातार ढलेका छन् । ६ ओभरको समाप्तिमा मात्र २४ जोड्दा नेपालले ४ विकेट गुमाइसकेको छ । कप्तान रोहित पौडेलले ६ बल र्हिकाउँदा मात्र एक रन जोडेर आउट भए । अनिल शाह दुई बल खेल्दा शून्य रनमा नै डकआउट भए ।

ओपनर कुशल भुर्तेल १४ बलमा १७ रन जोडेर आउट भए । अर्का ओपनर आशिफ शेख १४ बलमा १७ रन जोडेर आउट भए ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस