२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ब्याटिङको पहिलो बलमा नै नेपालको बाउण्ड्रि

काठमाडौं । बंगलादेशलाई जितका लागि १०७ रनको लक्ष्य पाएको नेपालले ब्याटिङको पहिलो बलमा नै बाउण्ड्रि प्राप्त गरेको छ । नेपालका ओपनर कुशल भुर्तेलले पहिलो बलमा नै चौका प्रहार गरेर बंगलादेशका बलरलाई दवाव दिएका छन् । अहिले कुशल र आसिफ शेख क्रिजमा छन् ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस