२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालका एकपछि अर्को गर्दै ५ विकेट ढल्यो, दुई जना एक रन र एक जना शून्य मै आउट

काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालका विकेट एकपछि अर्को गर्दै लगातार ढलेका छन् । ७ ओभरको समाप्तिमा मात्र २६ रन जोड्दा नेपालले ५ विकेट गुमाइसकेको छ ।

कप्तान रोहित पौडेलले ६ बल र्हिकाउँदा मात्र एक रन जोडेर आउट भए । अनिल शाह दुई बल खेल्दा शून्य रनमा नै डकआउट भए । ओपनर कुशल भुर्तेल १४ बलमा १७ रन जोडेर आउट भए । अर्का ओपनर आशिफ शेख १४ बलमा १७ रन जोडेर आउट भए । ८ बल खेलेर मात्र १ रोन जोड्दै सन्दीप जोरापनि आउट भए ।

 

 

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस