२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सुनको मूल्य घट्यो

Gold Price Today Nepal

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ६ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन सोमबार तोलामा एक लाख ४२ हजार दुई सयमा कारोबार भएको छ । हिजो आइतबारका लागि एक लाख ४२ हजार आठ सय निर्धारण भएको थियो ।

तेजाबी सुन आजका लागि भने एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी शुक्रबारदेखि प्रतितोला एक हजार आठ सयमा नै कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस