२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रतियोगिताबाट बाहिरिएको पाकिस्तानलाई आयरल्यान्डविरुद्ध सान्त्वना जित

PAK vs IRE

काठमाडौं । टी–२० विश्वकप २०२४ को ३६औँ खेलमा पाकिस्तानले आयरल्याण्डलाई हराएको छ । दुवै टोली विश्वकपबाट बाहिरिएको अवस्थामा पाकिस्तानले आयरल्यान्डलाई ७ बल बाँकी छँदा ३ विकेटले हराएको हो ।

 

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस