२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केपी ओलीले दक्षिण अफ्रिकासँगको आजसम्मकै उत्कृष्ट खेल भन्दै नेपाललाई दिए बधाई

काठमाडौं । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेपनि दुनियाँकै मन जितेको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । यो खेलपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली टिमलाई बधाई दिएका छन् । उनले आजसम्मकै उत्कृष्ट खेल भनेका छन् ।

 

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस