२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्टइण्डिज पुग्यो , भोलि दक्षिण अफ्रिकासँग खेल्ने

Captain Rohit said, after Sandeep Dai came, the spirit of winning the game increased

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाबाट वेस्ट इन्डिज पुगेको छ । आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्ट इन्डिज पुगेको हो । हिजै पुग्नु पर्ने टोली फ्लोरिडाको खराब मौसमका कारण उडान रोकिएको थियो ।

नेपालले भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्ने छ । खेल बिहान सवा ५ बजे हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालले श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि अंक बाडेको थियो । तीन खेलमा अपराजित रहेको दक्षिण अफ्रिका भने सुपर ८ मा पुगिसकेको छ ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस