२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सुनको मूल्य घट्यो

Gold Price Today Nepal

३१ जेठ, काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन १ लाख ४१ हजार ६०० मा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ छ ।

चाँदीको मूल्य शुक्रबार तोलमा १० रुपैयाँले घटेको छ । बिहीबार तोलाको १ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस