२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धेरैपछि नेपाली टोलीसँग सन्दीप लामिछाने देखिँदा अर्कै रौनक, दुनियाँभरबाट यी ९ तस्विरमा माया

काठमाडौं । टी–२० विश्वकप २०२४ मा नेपालले भोलि क्यारेबियन क्षेत्रको निकै पुरानो स्टेडियम अर्नोस भेलमा दक्षिण अफ्रिकासँग खेल्दैछ । भोलि हुने खेलको लागि तयारी गर्दै अभ्यास सत्रमा नेपाली टोली मैदानमा उत्रिएको छ ।

लामो समयपछि नेपाली टोलीसँग पूर्व कप्तान सन्दीप लामिछानेपनि देखिए । उनी टीममा निक्कै सहजता र मिजासपूर्ण रुपमा प्रस्तुत भए । प्रदर्शन अघि कैद गरिएका तस्विरहरुले अहिले नेपालीसँग विश्वभरका क्रिकेट प्रेमीहरुको मन तानिरहेको छ ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस