२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झापामा दुईजना छोरासहित आमा घरभित्रै मृत फेला

३२ जेठ, झापा । झापामा दुई छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन् ।

शिवसताक्षी नगरपालिका वडा नम्बर–३ की अञ्जली बेस्रा र उनका २ जना छोराहरू ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुष मृत फेला परेका हुन् । अञ्जलीका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा छन् । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस