२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज कुन विदेशी मुद्राको मूल्य कति छ ?

exchange american dollar

३१ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४..१६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.९२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस