२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानविरुद्ध भारतको नौ विकेट पतन, बुमराह शून्य मै आउट

काठमाडौं । १८ औं ओभरमा हरिस रउफले लगातार दुई बलमा भारतलाई दुई झट्का दिए । उनले ओभरको चौथो बलमा हार्दिक पाण्ड्यालाई इफ्तिखार अहमदको हातमा क्याच आउट गराए। त्यसपछिको बलमा जसप्रित बुमराहलाई इमाद वासिमले क्याच दिए ।

हार्दिकले सात रन बनाउन सके । खेलमा बुमराहले खाता पनि खोल्न सकेनन् । १९ ओभरपछि भारतको स्कोर ९ विकेटमा ११९ रन छ । अहिले सिराज र अर्शदीप क्रिजमा छन् । टी–२० विश्वकप २०२४ को १९ औं खेलमा आज भारतलाई चिर प्रतिद्वन्द्वी पाकिस्तान हराउन मुस्किल देखिन्छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस