२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्टार क्रिकेटर सन्दीप लामिछानेले दर्शन गर्दै भने मनकामना माताले सबैको मनोकामना पूरा गरून्

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने विश्वका हिन्दुहरुको आस्थाको केन्द्र माता मनकामनाको दर्शन गर्न पुगेका छन् । माताको दर्शन गर्दै मन्दिर अगाडि तस्विर खिचाएर उनले भनेका छन् । मनकामना मन्दिरको दर्शन। मनकामना माताले सबैको मनोकामना पूरा गरून्।🙏

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस