२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘म पनि एउटा सहकारी पीडित हुँ’ : प्रधानमन्त्री दाहाल

२५ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पनि सहकारी पीडित रहेको बताएका छन् । सहकारी केन्द्र नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकारी खोलेर बसेका आफ्नै पार्टीका कार्यकर्ताले हैरान पारेको बताएका छन् ।

‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरू गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । उनले थपे, ‘किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरूले सताएका छैनन् ।’ उनले सहकारीमा देखिएको समस्या समस्या समाधानका लागि सहकारी प्राधिकरण स्थापना गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस