२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आयरल्यान्डले कोहलीलाई १ रनमा आउट गर्यो, रोहित–विराटको ओपनिङ साझेदारी क्षणभरमा चकनाचु

काठमाडौं । भारतका लागि रोहित शर्मा र विराट कोहलीको ओपनिङ साझेदारी क्षणभरमा चकनाचुर भएको छ । दुवै करिब दुई वर्षपछि टी–२० मा ओपनिङमा आएका थिए । आयरल्याण्डका मार्क एडेयरले विराट कोहलीलाई एक रनमा नै आउट गरे । २.४ ओभरमा ५ बल खेलेर कोहली मात्र एक रन जोडेर आउट भए ।

भारतले आयरल्याण्डलाई ९६ रनमा अलआउट गर्यो
आयरल्याण्डको टोली १६ ओभरमा ९६ रनमा सिमित भयो । टस हारेर पहिले ब्याटिङमा आएको आयरल्याण्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक रन बनाए । उनले २६ रन बनाए । योसँगै भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए । अहिले भारतले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस