२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले आयरल्याण्डलाई आठ विकेटले हरायो

काठमाडौं । टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा भारतीय टोलीले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा ९६ रनमा अलआउट भयो । जवाफमा भारतीय टोलीले १२.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ऋषभ पन्तले १३ औं ओभरमा ब्यारी म्याकार्थीलाई रिभर्स स्कूपमा छक्का प्रहार गरेर खेलको अन्त्य गरे।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस