२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी ठगी छानबिन समितिको पहिलो बैठक : कार्यविधि बनाएर काम सुरु गरिने

२३ जेठ , काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहित मुछिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित विशेष संसदीय समितिले आज देखि काम थालेको छ ।

१५ जेठमा प्रतिनिधिसभा बैठकबाट छानबिन समिति गठन गरिएको थियो । बुधबार समितिको सचिवालय तयार भएपछि समितिले काम थालेको हो । अहिले समितिको पहिलो बैठक जारी छ । पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी छन् । समितिले पहिलो कार्यविधि बनाएर काम सुरु गर्नेछ ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस