२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कप्तान रोहितले सहज दुई क्याच मिस गरे

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालका कप्तान रोहित पौडेलले सहज दुई क्याच मिस गरेका छन् । १७.२ ओभरमा सोमपाल कामीको बलमा हावामा हानेका म्याक्स ओडाडलाई सहज क्याच आउट गर्ने अवस्था थियो । तर उनले सहज क्याच छोडे झै गरेर क्याच गरेनन् ।

नेपाल खेल जित्न सक्ने शनसनीपूर्ण अवस्थामा थियो । त्यस लगत्तैको सोही प्रकारको बलमापनि उनले मिस गरे । यी दुई क्याच हुन सकेको थियो भने नेपालले जित निकाल्ने अधिकांशको मनमा परेको छ ।

तर नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस