२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली राष्ट्रिय क्रिकेटको जर्सीमा गृहमन्त्री रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकक्षमा काम गर्दा समेत नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा देखिएका छन् ।

आज नेपाली संसदमापनि रास्वपाका सांसदहरु जर्सी लगाएर गएका थिए । उनीहरुले नेपाली राष्ट्रिय टोलीलाई विश्वकपका खेलहरुमा जितका लागि हौसला दिने र नेपाली खेल प्रेमीलाई उत्साहित बनाउन यसो गरेको प्रतिक्रिया दिएका छन् । आज नेपालले नेदरल्याण्ड्ससँग टी-२० विश्वकपमा भिड्दैछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस