२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी {LIVE}

२१ जेठ, काठमाण्डौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बसेको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथि छलफल जारी छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस