२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झापाकी हाम्रो छोरी मुटुको टुक्रा हराइन्, खोजीका लागि देख्नुहुनेसम्म पुर्याइदिनुहोला

झापा जिल्ला गौरादह नगरपालिका वार्ड नं. ५ आरावलचौक निवासी स्कुलचौन माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्यनरत बन्दना पाठक ( पुजा) हिजो बेलुकी (वि.सं. २०८१/०२/१९ गते (करिब ९ः०० बजेदेखि घरबाट नै सम्पर्क बिहिन हुनुभएकोले देख्नुहुने महानुभाबहरुले ९८६९११९३८८ मा सम्पर्क गरि दिनुहुन सम्पूर्ण महानुभावमा अनुरोध गर्दछौ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस