२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा हावाहुरीसहित वर्षा, सहज तापक्रम

काठमाडौं । काठमाडौंमा अहिले हावाहुरी, मेघगर्जनसहित वर्षा भइरहेको छ । केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको हो । काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशमा हाल स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस