२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने दुबै अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी

जनकपुरधाम । धनुषा प्रहरीले कान्तिपुर अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको छ। उनीहरुलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भइसकेको जनाइएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस