२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कान्तिपुरका सुरक्षा गार्ड मृत फेला !

विराटनगर,जेठ १६ । कान्तिपुर पब्लिकेसन्स विराटनगरस्थित क्षेत्रीय कार्यालयमा कार्यरत् एकजना सुरक्षा गार्ड मृत फेला परेका छन् ।

सुरक्षा गार्ड बलबहादुर बस्नेत कार्यालयमै मृत भेटिएका हुन् । उनी सेक्युरिटी गार्डको क्वाटरमै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस