२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यार्सा लगायतका बहुमुल्य जडिबुटीको व्यवसायिक खेती गरेर बिक्रि गरिने

काठमाडौं । सरकारले यार्सा लगायतका बहुमुल्य जडिबुटीको व्यवसायिक खेती गरेर बिक्रि गर्ने योजना अघि सारेको छ । यसका लागि कर्णाली प्रदेशलाई जडिबुटी हबकै रुपमा विकास गर्ने सरकारको योजना छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले भने, जडिबुटीबाट अब राज्यले नै लाभ लिनेगरी कार्यक्रम गर्न बजेट बिनियोजन गरेको छु ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस