२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यो बर्ष बजेट पढ्दा कर्मचारीको तलब भत्तामा अर्थमन्त्रीले अनौठो गरे !

काठमाडौं । बजेटमा कर्मचारीको तलब भत्ता के भयो ? सबैको चासोको विषय हो । तर यो बर्ष अर्थमन्त्री बर्षमान पुनले नौलो गरे । विगतमा तलब भत्ता नबढ्दा यथात् राखेको छु भन्ने गर्दथे । तर बर्षमानले कर्मचारीको तलबभत्ता बारे एक शब्द समेत निकालेनन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्दा अर्थमन्त्री बर्षमान पुनले कर्मचारीको तलब भत्ता बारे केही बोलेनन् । यसको अर्थ विगतमा जे थियो त्यही मात्र यथावत् रहेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस