२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अर्थमन्त्रीले गाँजा उत्पादन अनुमति दिइने भन्दा संसदमा लाग्यो ढ्यापढ्याप

काठमाडौं । नेपाल सरकारले गाँजा उत्पादन र प्रशोधनलाई कानून बनाएर नै अनुमति दिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले बजेट बक्तव्यमा नै यो विषय समेट्दा सदनमा उपस्थित सांसदहरुले ढ्यापढ्याप लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस