२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई बिवाह हब बनाउने, विश्वभरबाट बोलाउने सरकारको योजना

hindu marriage

काठमाडौं । सरकारले नेपाललाई बिवाह हब बनाउने घोषणा गरेको छ । विभिन्न सांस्कृतिक बिवाहका लागि नेपाल आउन चाहाने विदेशीलाई नेपाल आउन भिसा सहुलियत समेत दिने योजना सरकारले अघि सारेको छ ।

धनुषाको जनकपुर धामलाई बिवाहको विशेष समारोह गर्नेगरी दिइने सरकारको योजना छ । यसैगरी जनकपुर धामलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने योजना समेत सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा अघि सारेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस