२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजमार्गमा होटल बनाउँन सरकारले जग्गा दिने

काठमाडौं । सरकारले राजमार्गहरुमा सुविधा सम्पन्न होटल बनाउँन जग्गा दिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग लगायतका क्षेत्रमा होटल बनाउन सरकारी जग्गा भाडामा दिने सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा घोषणा गरेको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस