२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलि सार्वजनिक बिदा

काठमाडौं । भोलि नेपालमा सार्वजनिक बिदा दिइएको छ । सरकारी क्यालेण्डरमा नै बिहीवार बुद्ध जयन्ती, उभौली पर्व, चण्डी पूर्णिमा, पुर्णिमा व्रत र कूर्म जयन्ती परेकाले उक्त अवसरमा बिदा दिइएको हो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस