२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गगन थापालाई तुरुन्त गिरफ्तारी गरियोस्, नत्र गृहमन्त्रीलाई -भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व गृहमन्त्री भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई तुरुन्त गिरफ्तारी गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले आज सञ्चार माध्यममा धारणा राख्दै गृहमन्त्री रवि लामिछानेले संसदमा नै उभिएर देशका सूचना बेचेको, देशद्रोही काम गरेको आरोप लगाएका कारण तत्काल थापालाई पक्राउ गर्नुपर्ने बताउनुभयो । यदी आरोप सत्य हैन भने, तत्कालै गृहमन्त्रीबाट लामिछानेलाई बर्खास्त गरेर पक्राउ गर्नुपर्ने उहाँले दाबी गर्नुभयो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस