२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपेन्द्रले साथ छोडेपनि उही मतका साथ प्रधानमन्त्री प्रचण्डलाई चौथो पटक विश्वासको मत

काठमाडौं, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा चौथो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनको पक्षमा १५७ र विपक्षमा शुन्य र मत दिन्न भन्नेमा १ मत परेको छ । यसअघि तेस्रो पटकको प्रस्तावमापनि पक्षमा १५७ प्राप्त भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस