२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदमा गृहमन्त्री लामिछानेको जवाफ सुन्ने विपक्षी दलहरूको निर्णय

Rabi Lamichhane Bipakxi

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्ने भएका छन् । आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकक्षमा भएको छलफलमा विपक्षी दलहरूले सो निष्कर्ष निकालेको राप्रपाका सांसद बुद्धि तामाङले जानकारी दिए ।

‘हामी उहाँ (रवि लामिछाने) लाई सदनमा कुरा राख्न दिन्छौँ । जवाफ चित्त बुझे संसद अगाडि बढ्छ नत्र प्रधानमन्त्रीले लिने विश्वासको मत समेत प्रभावित हुन सक्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस