२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सभामुख तटस्थ देखिएनन्, सहकारीको मुद्दा छोड्दैनौं – कांग्रेस

काठमाडौं, जेठ ४ गते । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गर्दा तटस्थता नदेखाएको ठहर गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले तटस्थता र निष्पक्षता पूर्वक बैठक सन्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेसले सहकारी ठगी छानबिनमा संसदीय समिति गठन हुनुपर्ने मुद्दा नछोड्ने निर्णय समेत गरेको छ । संसद निरन्तर अवरोध मात्र भएको छैन सत्तापक्ष र प्रतिपक्षबीच युद्धको अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस