२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विनवार्ड्सविरूद्धको खेलमा नेपालको शानदार जित

NEPAL VS WINWARDS VOLCANOES

काठमाडौं, जेठ ३ गते । विनवार्ड्स भोलक्यानोजविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले शानदार विजयी हासिल गरेको छ । भर्खरै राति सम्पन्न खेलमा नेपालले विनवार्ड्सलाई ४९ रनले पराजित गरेको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस