२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसद् भवन प्रवेश मै उच्च सुरक्षा कडाइ, मार्सल र प्रहरी थपियो

काठमाडौं, जेठ ४ गते । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गर्ने गेटमा सुरक्षा उच्च कडाइ गरिएको छ । संसद् बैठक सुरु हुनुअघि प्रवेशद्वारमा सुरक्षा कडाइ गरिएको हो । त्यस्तै संसद्‌मा मर्यादापालक (मार्सल) हरुको सङ्ख्या पनि बढाइएको छ ।

बिहीबार संसद् बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबिच हात हालाहाल भएको थियो । त्यसलगत्तै आज ११ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । तर बैठक अहिलेसम्म सुरु भएको छैन ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस