२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पार्टी फुटविरुद्ध उपेन्द्रको रिटमा यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुट विरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगका निर्णय यथास्थितिमा राख्न यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै यही जेठ ८ गतेको पेसी तोकेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस