२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

IPL 2024: ‘कोहली फेरि RCB को कप्तान बन्नु पर्छ’, यी पूर्व स्पिनरको ठूलो माग

Virat Kohli

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का स्टार ब्याट्सम्यान विराट कोहली जारी सिजनमा उत्कृष्ट लयमा छन् । मुस्किल अवस्थामा टीमलाई अर्को चरणमा जाने अवसरको ढोका खुल्लै राख्न कडा मेहनत गरेका छन् । यही बेला पूर्व भारतीय स्पिनर हरभजन सिंह उनको फर्मबाट निकै प्रभावित भए ।

उनले आरसीबीको कप्तानी फेरि कोहलीलाई सुम्पिनुपर्ने वकालत गर्न थालेका छन् । हरभजनले भनेका छन् अनुभवी खेलाडी कोहलीसँग दृढता, प्रतिबद्धता र आक्रमकताको उत्तम संयोजन छ । जसले टोलीलाई जतिबेलापनि जितको नतिजा दिलाउन सक्छन् । यसैले अबको अर्को सिजनमापनि उनी नै कप्तान हुनुपर्छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस