२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीपको पक्षमा लड्दा मलाई मात्र हैन, मेरा आमा, दिदिबहिनीलाई समेत थ्रेट दिइरहेका छन्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका पक्षमा लिडिङ वकालत गरिरहेका अधिवक्ता सरोज घिमिरेले आफूलाई विभिन्न व्यक्ति र संस्थाहरुबाट थ्रेट आएको खुलाएका छन् । पत्रकार टंक पन्तसँग कुरा गर्दैै उनले सन्दीप लामिछानेको पक्षबाट मुद्दा लडेकै कारण आफूलाई मात्र हैन आफ्नी आमा, दिदिबहिनीका लागिपनि थ्रेट आएको खुलाएका हुन् ।

उनले यो मुद्दामा न्यायाधीशहरु समेत प्रभावित भएको आफ्नो कानूनी टीमले नै शंका गरिरहेको बताए । विश्वका धेरै देशमा अनेक मुद्दामा न्यायामुर्ति प्रभावित भएको देखिन्छ । हामीलेपनि सन्दीपको मुद्दामा त्यस्तो भएको महसुश गरेका छौं उनले भने । यद्यपी न्यायमुर्ति त्यसरी प्रभावित हुने कल्पना नै गर्न नसकिने उनले बताए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस