२०८१ कार्तिक २४ गते शनिवार | 2024 November 9th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

२७ वैशाख, विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् ।

सरकार गठनको आह्वान विरुद्ध स्वत कामचलाउ भएका मुख्मन्त्री केदार कार्की भने सर्वोच्च अदालत जाँदैछन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस