२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई दोस्रो झट्का : कुशल भुर्तेलपनि एक रन मै आउट

काठमाडौं । चौथो टी–२० खेलेमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दोस्रो झट्का लगाएको छ । दोस्रो बलमा नै आशिफ शेख गोल्डेन डकआउट भए । अर्का ओपनर कुशल भुर्तेलपनि मात्र एक रन जोडेर आउट भए ।

पहिलो ओभरको दोस्रो बलमा नेपालका आशिफ सेख शून्यमा आउट भएका थिए । उनी फ़ोर्डको हातबाट धरापमा परे । उनी पहिलो ओभरको दोस्रो बलमा इनसाइड एज लागेर बोल्ड हुन पुगेका थिए । यो बेला उनको व्यक्तिगत मात्र हैन, नेपालकै शून्य रनको अवस्थामा पहिलो विकेट गुम्यो ।’

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस