२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भाइरल भेलु बाजे (मीन बहादुर बुढा) को दु:खद निधन

काठमाडौं । प्युठानका चर्चित भाइरल (भेलु बाजे) मीन बहादुर बुढाको दु:खद निधन भएको छ । प्युठान अस्पतालमा उपचारको क्रममा आज निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए ।

अत्याधिक रक्सी सेवनबाट पेनक्रियाजमा क्षति भएको थियो । उनको उपचारका लागि युबट्युबर भोजबहादुर थापाले सहयोग गरेका थिए ।

 

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/j8odO_e8Xuc?si=wKArJd6L7G_knya0″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

 

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस