२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेस्ट इन्डिज ‘ए’विरूद्ध नेपाललाई पहिलो सफलता

pratish gc

काठमाडौं । चौथो टी-२० मा वेस्ट इन्डिज ‘ए’विरूद्ध नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । टस जितेर नेपालविरूद्ध ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’ का एलिक अथानान्जेलाई प्रतिश जीसीले सन्दीप जोराको हातबाट क्याच आउट गराए । उनले दोस्रो ओभरको पहिलो बलमा नै नेपाललाई सफलता दिलाए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले आठ खेलाडी परिवर्तन गरेको छ। तेस्रो टी-२० खेलेका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल मात्र आजको टोलीमा छन्।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस