२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दोस्रो बलमै नेपाललाई झट्का : आशिफ शेख गोल्डेन डकआउट

काठमाडौं । चौथो टी–२० खेलेमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई सुरुमा नै नमज्जाको झट्का लगाएको छ । दोस्रो बलमा नै आशिफ शेख गोल्डेन डकआउट भएका छन् ।

पहिलो ओभरको दोस्रो बलमा नेपालका आशिफ सेख शून्यमा आउट भएका थिए । उनी फ़ोर्डको हातबाट धरापमा परे । उनी पहिलो ओभरको दोस्रो बलमा इनसाइड एज लागेर बोल्ड हुन पुगेका थिए । यो बेला उनको व्यक्तिगत मात्र हैन, नेपालकै शून्य रनको अवस्थामा पहिलो विकेट गुम्यो ।’

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस